Advertisement
ताजा खबर
उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २०९ अन्तर्राष्ट्रिय उडान प्रभावित बाढीमा पुरिएको घरबाट एक महिलाको उद्धार अपर त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार एघारौं दिनसम्म सुरुङ र घरबाट ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र मोरङ कारागारभित्र झडप, १९ कैदीबन्दी निकालियो २९ देशबाट आइसक्यो आपत्‌कालीन राहत र आर्थिक सहयोग त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको परिचय खुल्यो सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

पूर्वप्रधानमन्त्रीको सुरक्षामा खटिएका नौजना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

प्रतिक्षा खबर
२०७७ भाद्र ६, शनिबार १५:४९

पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका नौजना सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।
नेपालका पिएसओसहित नौजना सुरक्षाकर्मीमा काेराेना संक्रमण देखिएकाे हाे ।
नेता नेपाल, उनको परिवार, स्वकिय सचिव, सुरक्षामा खटिने १५ सुरक्षाकर्मीको बिहीबार स्वाब संकलन गरिएको थियो ।
परीक्षण गरिएकामध्ये सुरक्षामा खटिने नौजना सुरक्षाकर्मीको मात्र कोरोना रिपोर्ट पोजेटिभ आएको हो । अन्य सबैकाे रिपाेर्ट नेगेटिभ आएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर