Advertisement
ताजा खबर
जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ

☰

मधेशी आयोगका अध्यक्ष दत्त र प्रदेश-२ का प्रहरी प्रमुख बीच छलफल :

प्रतिक्षा खबर
२०७८ असार १, मंगलवार १९:१६

मधेशी आयोगका माननीय अध्यक्ष तथा उच्चस्तरीय अनुगमन समितिका संयोजक डा.विजयकुमार दत्तज्यू र नेपाल प्रहरी का प्रदेश-२ प्रमुख प्रहरी नायब महानिरीक्षक धिरजप्रताप सिंह बीच आज प्रदेश-२ को समग्र वस्तुस्थिति बारे छलफल सम्पन्न भएको छ | डीआईजी सिंहले प्रदेश-२ का शान्ति सुरक्षाको स्थिति, देखापरेका समस्याहरुको बारे माननीय अध्यक्षज्यूलाई जानकारी गराउनुभएका थिए |

मुखियापट्टी मुसरनियाको घटनाको सत्यतथ्य छानविन , लकडाउनको समयमा बढेको घरेलु हिँसा, कोरोनाको बेलामा पनि विभिन्न बहानामा अनावश्यक भीडभाड गर्ने, नेपाल-भारत सिमामा देखापरेका समस्याहरु जस्ता समसामयिक विषयहरुमा बारे छलफल भएको थियो |

डीआईजी सिंहले प्रहरीले प्रदेश-२ को लागि आवश्यक रणनीति बनाई शान्ति सुरक्षामा कुनै कमीकमजोरी आउन नदिने बताउनुभयो |

माननीय अध्यक्षज्यूले तराई-मधेशमा बढिरहेको घटनालाई आवश्यक रणनीति अपनाई नेपाल प्रहरीले न्यूनीकरण गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिदै यस्ता कामहरुमा आयोगले गर्नुपर्ने सहयोग तथा सहकार्यको लागि आयोग सधैं तयार रहेको बताउनुभयो |
#जनकपुर

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर