• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सोनमा गाउँपालिकामा मूख्य मन्त्रीले दिए ९० छात्रालाई साईकल


सोनमा गाउँपालिकामा मूख्य मन्त्रीले दिए ९० छात्रालाई साईकल

नागेन्द्र यादव

महोत्तरी, १९ माघ : महोतरीको सोनमा गाउँपालिकामा आज साईकल वितरण गरिएका छन । सोनमा गाउँपालिकाले आयोजना गरिएको कार्यक्रममा प्रदेश २ का मूख्य मन्त्री लालबाबु राउतले साइकल वितरन गर्नु भएको छ ।

सोनमा गाउँपालिका वाडा नम्बर २ मा रहेका श्री सरस्वति जन्ता उच्च मा वि मा अध्यन्नरत कक्षा ८ की ९० वटा छात्रालाई आफनो हाथले साईकल वितरण गर्नु भएको छ । कक्ष ८ मा पढ्ने छात्रालाई प्रदेश सरकारले साइकल वितरण गर्ने अभियान अन्तरगत आज उक्त साइकल वितरण गरिएको मूख्यमन्त्री राउते बताएका छन ।

गत आर्थिक वर्षमा १४ हजारवटा साइकल समेत वितरण गरेको थियो । शिक्षा हासिल गर्न सहज र सहयोगी हुने भएकाले सामुदायिक विद्यालयका छात्रालाई साइकल वितरण गर्ने अभियानलाई सरकारले निरन्तरता दिने मुख्यमन्त्री राउतले बताएका छन । ‘पैदलै हिँडेर विद्यालयसम्म पुग्ने विद्यार्थीको दुःख मैले अनुभव गरेको छु,’पैदल हिडेर समयको बचत समेत नहुने र थकान महसुस हुदा पढाइमा मन्न नलागने अब पढाइबाट कसैले बन्चित नहुयले समेत साइकल वितरण कार्यक्रमको शुरुवात गरिएको समेत बताएका छन ।

मुख्यमन्त्री राउतले भने ,‘म आफैं ८ देखि १० किमि पैदल हिँडेर पर्साको जगरनाथपुरबाट पोखरिया स्कुल पुग्थे । त्यसैले साइकलले शिक्षामा सहयोग र्पुयाउँछ भन्ने उदेश्यले प्रदेश २ सरकारले गत वर्ष आठ जिल्लाका १ सय ७६ विद्यालयमा १४ हजार जनालाई साइकल बाँडेको थियो । सामुदायिक विद्यालयका १ देखि ८ कक्षासम्मका अति विपन्न, दलित र मुस्लिम छात्राको सहयोगका लागि आउने दिनमा नमुना योजना सुरु गर्ने तयारी थालिएको मुख्यमन्त्री राउतले बताए ।

कार्यक्रमका विशेष अतिथिका रुपमा रहेका महोतरी क्षेत्र नम्बर ४ का सांसद सुरेन्द्र कुमँर यँदवले सोन्मँ वडँ नमब्र २ म रह्ेकँ उचच् मँ व् िलाई रु ५० दिइसकेकोे घोषण समेत गरेका छन । कार्यक्रममा महोतरी क्षेत्र नम्बर ४ का सांसद डा सुरेन्द्र कुमार यादव, महोतरी क्षेत्र नम्बर ४ का प्रदेश सांसद कौशल कुमार यादव,समाजवादी पार्टीका जिल्ला अध्यक्ष नागेन्द्र कुमार यादव ,क्षेत्रिय अध्यक्ष गगनदेव यादव, गापा प्रमुख राज कुमार यादव, उप प्रखुख विभा देवि साह काग्रेस पार्टीका नेता उदय कुमार यादव लगायत विभिन्न पार्टीका गाउँपालिका प्रमुहरु हरुका उपस्थ्तिि रहेका थिए भन्ने उदघोषकका रुपमा सोनमा वाडा नम्बर १ का वाडा अध्यक्ष गाउँपालिका प्रवक्ता एवम प्रतिक्षा खबरका स समपादक रहेका अशोक कुमार यादवले गरेका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने

१९ माघ २०७६, आईतवार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण

१९ माघ २०७६, आईतवार
मधेशमा ३ मन्त्री नियुक्त, अर्थ मन्त्रालय जनमतलाई
अन्तर्राष्ट्रिय

मधेशमा ३ मन्त्री नियुक्त, अर्थ मन्त्रालय जनमतलाई

१९ माघ २०७६, आईतवार
जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा
अन्तर्राष्ट्रिय

जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा

१९ माघ २०७६, आईतवार
Next Post
छोरी शिक्षा बिमा ६ लाख पुरयाउने सोनमा गाउँपालिका प्रमुख यादवले गरयो घोषण

छोरी शिक्षा बिमा ६ लाख पुरयाउने सोनमा गाउँपालिका प्रमुख यादवले गरयो घोषण

प्रमुख यादवद्वारा रोगीहरूलाई आर्थिक सहयाेग

प्रमुख यादवद्वारा रोगीहरूलाई आर्थिक सहयाेग


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh