Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

लैङ्गिक हिन्सा न्यूनीकरणको लागि शिक्षा मा जोड दिनु आबश्यक : मुख्यमन्त्री राउत

प्रतिक्षा खबर
२०७७ पुष ११, शनिबार १९:०५

बिरगञ्ज, पुस ११ । मुख्यमन्त्री लालबाबु राउतले लैङ्गिक हिंसा न्यूनीकरणका लागि शिक्षामा जोड दिनु आबश्यक रहेको बताउनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले आयोजना गरेको लैङ्गिक हिन्सा न्यूनीकरण एव पीडित सहायतामा एकीकृत प्रयास को अपरिहार्यता बिषयक कार्यक्रममा मुख्यमन्त्री राउतले सो कुरा बताउनु भएको हो ।
मुख्यमन्त्री राउतले प्रदेशको सामाजिक संरचनालाई मध्यनजर गर्दै प्रदेश सरकारले बेटी पढाउ , बेटी बचाउ अभियान सञ्चालन गरेको र उक्त अभियान ले लैङ्गिक हिंसा न्यूनीकरणमा मद्द्त पुर्याउने बिश्वास व्यक्त गर्नु भयो ।
महिलाहरुको सशक्तीकरणका लागि प्रदेश सरकारले शिक्षा का साथै हरेक निकायमा समानुपातिक प्रतिनिधित्वका लागी प्रहरी लगायत निजामती सेवामा समेत ५०प्रतिशत आरक्षणको ब्यबस्था गरेको उहाँको कथन थियो ।
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्यमन्त्री राउतले लैङ्गिक हिंसा न्यूनीकरण तथा पीडित हरुको न्यायका लागि प्रदेशमा छुट्टै कानुन निर्माण गरिने समेत बताउनु भयो ।
कार्यक्रममा बिघटित प्रतिनिधि सभा सदस्य प्रदिप यादव , प्रदेश सभा सदस्य करिमा बेगम, रमेश पटेल , बिरगंज महानगर का प्रमुख विजय सरावगी सहितका बक्ताहरुले सम्बोधन गर्नु भएको थियोे ।
कार्यक्रममा प्रहरी उपरीक्षक गङ्गा पन्तले पर्सा जिल्लामा लैङ्गिक हिंसाको अवस्था बारे प्रस्तुति गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर