Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

तस्करी गरी ल्याएकाे समान शस्त्र प्रहरीकाे नियन्त्रणमा

प्रतिक्षा खबर
२०७६ चैत्र ८, शनिबार २२:३७

नविन चौधरी

भन्सार तस्करी गरि ल्याएको करिब ६ लाख मुल्य बराबरको कपडा र अन्य समाग्री सहित शस्त्र प्रहरी महोत्तरीले १ जनालाई आफनो नियन्त्रणमा लिएको छ ।
महोत्तरीको सम्सीमा चेकजाँचको क्रममा तस्करी गरि ल्याएको ६ लाख मुल्य बराबरको समाग्री र तस्करलाई समेत शस्त्र प्रहरीले नियन्त्रणमा लिएर जलेश्वर मलिवाडा भन्सार कार्यालय बुझाएको शस्त्र प्रहरी महोत्तरीका गणपति निरकृष्ण अधिकारीले बताए ।

सिमानाकामा शस्त्र प्रहरीको सक्रियताका कारण तस्करीको समान धमाधम शस्त्र प्रहरीले बरामद गरिरहेको छ । खुल्ला सिमानाका भएका कारण तस्करहरुले भारतबाट ल्याएको समान नेपाल विना भन्सारकाे
प्रबेश गराएपनि शस्त्र प्रहरीको सक्रियताका कारण उनिहरु समाग्री सहित पक्राउ परीरहेका छन ।
शस्त्र प्रहरीको सक्रियताका कारण अहिले सम्मकै सबभन्दा बढी राजस्व शस्त्रले भन्सारलाई बुमmाएको छ

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर