Advertisement
ताजा खबर
जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ

☰

पेट्रोलमा कालाेबजारी गर्ने पसले पक्राउ

प्रतिक्षा खबर
२०७६ चैत्र ६, बिहीबार १२:१७

सप्तरीमा विभिन्न पसलमा बढी मूल्य लिई पेट्रोलमा कालोबजारी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुरुङगा नगरपालिका–७ का ३७ वर्षीय अरुण चौधरी, ४० वर्षीय अली हसन र वडा नं ५ का ३० वर्षीय तेजनारायण भगत छनु ।
सप्तरीको सुरुङगा नगरपालिका कुशहास्थित पसलमा अवैधरूपमा पेट्रोल प्रतिलिटर १ सय २० का दरले बिक्री वितरण गर्ने गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिए ̣।
पक्राउ परेका चौधरीको साथबाट १७ लिटर, हसनको साथबाट पाँच लिटर र भगतको साथ दुई लिटर अवैधरूपमा पेट्रोलमा कालोबजारी गरी बेचबिखन गरिरहेको अवस्थामा बरामद गरिएको प्रहरी निरीक्षक कार्कीले बताए ।
इलाका प्रहरी कार्यालय कडरबोनामा राखी पक्राउ परेका तीनै जनामाथि आवश्यक कारबाही थालेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर