Advertisement
ताजा खबर
स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै रामगाेपालपुर नगरपालिकाको ४९करोड ५३ लाख भन्दा बडीको बजेट सार्वजनक सुपर ओभरको रोमाञ्चक भिडन्तमा गौशालामाथि सोनमा गाउँपालिकाको शानदार जित महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट: उद्घाटन खेलमा साेनमा गाउँपालिका  पराजित मिथिलाक संस्कृति, सभ्यता आ आत्मीयताक जीवित दस्तावेज , बिबाहक बरियाती साेनमा गाउँपालिकाले टस जितेर पहिले ब्याटिङ गर्दै सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवद्वारा क्रिकेट टोलीलाई जितको शुभकामनासहित भव्य बिदाइ इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति सानाे आकारको बजेट ल्याउँदै मधेश सरकार

महिला पत्रकारको गोली हानेर हत्या

प्रतिक्षा खबर
२०७७ मंसिर २७, शनिबार २०:३३

रामगाेपालपुर, मंसिर २७ गते ।
पूर्वी अफगानिस्तानमा महिला पत्रकारको गोली हानेर हत्या गरिएको छ ।
हत्या हुनेमा एनिकास टिभी तथा रेडियोकी पत्रकार मलाला माएवंद रहेकी छन् ।
बिहीबार जलालावादमा काममा गइरहेका बेला हतियारधारीले उनको गाडीमा फायर गरेका थिए ।
गाडीका चालक मोहम्मद ताहिर पनि सो हमलामा मारिएका छन् ।
अहिलेसम्म कुनै पनि समूहले आधिकारिकरूपमा घटनाको जिम्मेवारी लिएका छैनन् ।
सो प्रान्तका गभर्नरका प्रवक्ता अताउल्ला खोगियानीले घटनापछि हमलाकारीहरू भाग्न सफल भएको स्थानीय मिडियाललाई बताएका छन् ।
हालै नेटो र युरोपियन युनियनले एक वक्तव्य जारी गरेर अफगानिस्तानमा निशाना बनाएर भइरहेको हत्याको निन्दा गरेका थिए ।
माएवंद एक सामाजिक अभियन्तासमेत थिइन् । उनले अफगानिस्तानमा महिला पत्रकारहरूले भोग्नुपर्ने चुनौतीका बारेमा खुलेर बोल्ने गरेकी थिइन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार उनकी आमा पनि एक सामाजिक अभियन्ता थिइन्, जसको हत्या पाँच वर्षअघि अज्ञात बन्दुकधारीहरूले गरेका थिए । बीबीसी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर