Advertisement
ताजा खबर
भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी

औरही नगरपालिका ८ टिम्कीयाकामा टिपरले लियाे एक बालिकाकाे ज्यान

प्रतिक्षा खबर
२०७७ मंसिर १४, आईतवार २१:०७

रामगाेपालपुर, मंसिर १४ गते ।
महोत्तरीमा टिपरले एक बालिकाको ज्यान लिएको छ । आइतबार दिउँसो औरही नगरपालिका ८ टिम्कीयाका नगेन्द्र बैठाकी १२ वर्षीया छोरी रोशनी बैठको टिपरले ज्यान लिएको हो ।
खेलिरहेकी बालिकालाई टिम्कीया सडकमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ७ ख ४७३९ नम्बरको अत्यधिक गतिमा गइरहेको टिपरले बालिकालाई आइतबार दिउँसो २ बजे किचेको हो । बालिकाको घटनास्थलमै ज्यान गएको, टिपर र चालकलाई नियन्त्राणमा लिइ थप अनुसन्धान गरिरहेको इलाका प्रहरीले कार्यालय रामगोपालपुरले जनाएको छ ।
शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ । पछिल्लो समय तराई मधेशका जिल्लामा पुनः टिपर आतंक बढेको छ । गिट्टी बालुवा बोकेर सडकमा अत्यधिक गतिमा छाडा झै टिपर कुदाउँदा अन्य सवारीसाधन तथा पैदल यात्रुलाई सस्या हुन थालेको छ । अत्यधिक गतिमा टिपर कुदाउँदा धुलो उड्नुको साथै सडकमा यात्रुको ज्यान समेत जोखिममा पारेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर