Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

मिर्चैया नपा जसपा विस्तारित वैठक सम्पन्न

प्रतिक्षा खबर
२०८० आश्विन २२, सोमबार २०:१२

सिरहा
मिर्चैया नगरपालीका नगर स्तरीय विस्तारित वैठक सम्पन्न भएकोछ ।
मिर्चैया नगरपालीका स्थित खुश्वु होटलको सभाहलमा जिल्ला समिति उपाध्यक्ष तथा विस्तारित वैठक कार्यदल संयोजक सोभित पासमानको अध्यक्षतामा नगर स्तरिय विस्तारित वैठक सम्पन्न भएकोछ ।
वैठकमा नगरपालीका स्तरीय अगुवा कार्यकर्ताहरुको उपस्थित रहेको थियो । विस्तारित वैठक सौहार्द पुर्ण वातावरणमा सम्पन्न भएको जिल्ला कार्यदलका सदस्य प्रभात सिंह ले जानकारि दिनु भयो साथै उक्त कार्यक्रममा जिल्ला सह इन्चार्ज विष्णु साह प्रदेश सदस्य घनश्याम श्रेष्ठ, प्रेस मंच प्रदेश अध्यक्ष अभरेन्द्र कुमार यादव, विद्यार्थी केन्द्रीय उपाध्यक्ष चिरञ्जीवी यादव लगायत विस्तारित वैठक कार्यदलका सदस्य विन्द मण्डल, सोगारथ यादव संयोजक अशोक मण्डल लगायत अन्य पदाधिकारीहरुको वाक्लो उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर