Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

बलात्कारगरेको आरोपमा वडा सचिव पक्राउ

प्रतिक्षा खबर
२०७७ आश्विन १५, बिहीबार १०:४२

एक महिलालाई जबरजस्ती बलात्कार गरेको आरोपमा वडासचिव पक्राउ परेका छन् ।
महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ९ काे मुसहरी टोलको एक दलित महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वडा सचिव मिथिलेश यादबलाई पक्राउ गरेको हो । भंगहा वडा नम्बर ९ मा कार्यरत वडासचिव यादबलाई बुधबार राति ९ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिए ।
बजारबाट घर जानेक्रममा ति महिलालाई बुधबार राती बलात्कार गरेको अाराेप रहेकाे छ । तर बलात्कार भए/नभएको वास्तविक मेडिकल परिक्षणपछि मात्रै पुष्टि हुन्छ । महिलाले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरी अनुसन्धान भइरहेकाे छ ।
अहिले वडा सचिव यादवलाई हिरासतमा राखिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर