Advertisement
ताजा खबर
मिटरब्याज साहुहरु उत्रिए आन्दोलनमा चकलेटको प्रलोभनमा ३ वर्षीया बालिकालाई करणी गरि हत्या : दुई जना पक्राउ साहु–महाजनको आन्दोलन र धार्ना ठमाडौंमा आज पनि जारी विद्यालयबाट फर्किरहेका बालिकालाई खोलाले बगाउँदा एकको मृत्यु, दुई बेपत्ता लुम्बिनी सरकारमा जसपा नेपालका सांसदलाई मन्त्री बनाएकोमा अग्रगामी मोर्चाको आपत्ति केन्द्रिय निर्देशनलाई अवज्ञा गर्दै जसपा सांसदद्वारा लुम्बिनी सरकारलाई समर्थन औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ

दुर्गा पूजाको लागि साेनमा गाउँपालिकामा बँसकट्टी गरियाे

प्रतिक्षा खबर
२०७७ आश्विन २, शुक्रबार १७:३६

नागेन्द्र कुमार यादव, प्रतिक्षा खबर
रामगाेपालपुर
दुर्गा पूजाको लागि आज साेनमा गाउँपालिकामा बँसकट्टी गरिएको छ ।
एक महिना मात्र बाँकी रहेको समयमा साेनमा गाउँपालिकाको वाडा नम्बर ४ खेश्राहामा प्रत्येक वर्ष मनाउँदै आएकोमा यस वर्षको दुर्गा पूजाका लागि बँसकट्टी गरेको छ
प्रत्येक वर्ष तामझामको साथ बँसकट्टी गरे पनि यस वर्ष कोराना महामारीको कारण न्यून सहभागितामा बँसकट्टी विधी गरिएको वडा ४ का वडा अध्यक्ष राम बलि यादवले बताए ।
याे वडामा गाविस रहेकैबेलादेखि खेश्राहाकाे बजारमा भव्यतापूर्वक प्रत्येक वर्ष दूर्गा पूजाको आयोजना गर्दैआएको छ । यहाँ विगत कयाै बर्षदेखि दुर्गा पूजाको आयोजना हुँदै आएको छ
प्रत्येक वर्र्ष लाखौ रुपैया खर्च गरेर मेलाको आयोजना गरेपनि यस वर्ष कोरोना महामारीको कारण बढी तामझाम नगर्ने गाउँपालिका अध्यक्षले जनाएको छ ।
यसवर्ष कार्तिक १ गते घटस्थापनासँगै दशैँ सुरु हुन् लागेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर