Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

सदरमुकाम जलेशरमा नेकपाको बृहत जुलुश प्रदर्शन

प्रतिक्षा खबर
२०७७ मंसिर १८, बिहीबार १८:२७

महोत्तरी जिल्लाको सदरमुकाम जलेशरमा नेपाल कम्यूनिष्ट पार्टी नेकपाको बृहत जुलुश प्रदर्शन ।
विजयदशमीको राति मठिहानी नगरपालिका प्रमुख हरि मण्डल र ने.क.पा. नेता विजय चौधरीलगायतका समर्थक हरुबिच भएको झगडा अहिले सम्म निष्कर्षमा पुगन सकेको छैन ।
छठ पर्व को दुई दिन अघि जनता समाजवादी पार्टीले मठिहानी नगरपालिका प्रमुख हरी प्रसाद मण्डल माथिको झूठा मुद्दा फिर्ता गर, नेकपाको प्रहरी प्रशासन मुर्दाबाद भन्ने नाराका साथ बृहत जुलुश प्रदर्शन गरेका थिए जसमा । जनता समााजवादी पार्टीको शीर्ष नेताहरुको सहभागिता थियो । आज नेकपाको यो बृहत जुलुश प्रदर्शनमा महोत्तरी जिल्ला भरिकै नेता,कार्यकर्ता र समर्थक हरुको भारी उपस्थित रहेकाे थियाे ।
नेकपाका शिर्ष नेताहरु सहित विभिन्न पालिकामा रहेका नेकपाका नेता कार्यकर्ताहरुकाे उपस्थिति रहेका थिए ।स्थानिय सरकार मुर्दाबाद, दोषी माथि कारवाही गर नारा का साथै जलेश्वर मणिपाल देखी जलेश्वर नगरपालिका,महेंद्र चौक र खैरा चौक हुदै बुद्धिजीवी चौकमा नेकपा नेताहरुको संबोधन हुदै कार्यक्रम समाप्त भयो।
केंद्र मा नेकपा कै सरकार भए पनि किन यो जुलुस प्रदर्शनमा उतरिनु पर्यो भन्ने प्रदर्शनमा पूर्व सांसद रामदयाल मण्डल ले भन्नु भयो केंद्रमा नेकपा सत्ता मा रहेपनी प्रदेश न २ मा अाफनाे पार्टीका सरकार नभइ विपक्षी पार्टीका सरकार रहेकाे र स्थानिय सरकार को अमर्यादित क्रियाकलाप,आतंक,अनुशासन हिनता विरुद्ध को जुलूस रहेकाे बताएका छन । अाज निकालिएकाे विराेध जुलुसमा
महोत्तरीको बर्दिवास, गौशाला, सम्सी, रामगोपालपुर एकडार, लगायत विभिन्न स्थानियतहका नेकपाका नेता कार्यकर्ता हरुले जुलुशमा सहभागी भइ प्रदर्शन गरेका छन

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर