Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

एक महिलामाथि सामुहिक बलात्कार, दुइ जना पक्राउ, तीन फरार

प्रतिक्षा खबर
२०७७ भाद्र २०, शनिबार १३:११

प्रतिक्षा खबर
रामगाेपालपुर, भदौ २० गते

सिरहामा एक महिलामाथि सामुहिक बलात्कार भएको छ ।
गोलबजार नगरपालिकामा गएको भदौ १३ गते २१ वर्षीया महिलामाथि सामुहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।
बलात्कार आरोपमा प्रहरीले गोलबजार नगरपालिका १० बस्ने २१ वर्षीय दिपेन्द्र मुखियाँ समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मुखियाँ लगायत ५ जनाले ती महिलालाई जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले घटनामा संलग्न मध्ये २ जनालाई पक्राउ गरेको हो ।
घटनामा संलग्न फरार अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर