Advertisement
ताजा खबर
उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २०९ अन्तर्राष्ट्रिय उडान प्रभावित बाढीमा पुरिएको घरबाट एक महिलाको उद्धार अपर त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार एघारौं दिनसम्म सुरुङ र घरबाट ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र मोरङ कारागारभित्र झडप, १९ कैदीबन्दी निकालियो २९ देशबाट आइसक्यो आपत्‌कालीन राहत र आर्थिक सहयोग त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको परिचय खुल्यो सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

महोत्तरीमा थपिए ९ महिलासहित २० कोरोना संक्रमित

प्रतिक्षा खबर
२०७७ श्रावण २९, बिहीबार २१:०९

प्रतीक्षा खबर
रामगाेपालपुर, साउन २९ गते
महोत्तरीमा बिहीबार ९ महिलासहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबभन्दा बढी जलेश्वर नगररपालिका भित्रका १७ जनालाई संक्रमण पुष्टि भएको हो ।
यस्तै बर्दिबास नगरपालिका, समसी गाउँपालिका र लोहार्पट्टी गाउँपालिकाका १।१ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका सूचना अधिकारी गिरेन्द्रकुमार झाले जानकारी दिए ।
यो संगै महोत्तरीमा कोरोना संक्रमितको संख्या एक हजार ३८ पुगेको छ । जस मध्ये ६१ जना महिला छन् । संक्रमित मध्ये हालसम्म महोत्तरीमा दुईजनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर