Advertisement
ताजा खबर
पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा

विराटगरमा एकैदिन थपिए ५० जना कोरोना संक्रमित

प्रतिक्षा खबर
२०७७ श्रावण २७, मंगलवार १९:३०

प्रतीक्षा खबर
२७ साउन, विराटनगर
विराटनगरमा थप ५० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर र कोशी अस्पतालमा परीक्षण गर्दा म‌ंगलबार २१ महिला र २९ पुरुष गरी कुल ५० जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ३४३ पुगेको छ । संक्रमित मध्ये ६९ जना उपचारपछि डिस्चार्ज भएका छन् । चार जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
आइतबार विराटनगरमा ५० सहित प्रदेश १ मा ९८ संक्रमित थपिएका छन् ।
प्रदेशमा संक्रमण पुष्टि भएको यो संख्या अहिले सम्मकै उच्च हो । सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा ५० सहित मोरङमा ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २ , इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमित थपिएका छन् ।
संक्रमित मध्ये १ हजार १४ जना डिस्चार्ज भइसकेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर