Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

जनकपुर क्षेत्रमा र क्षिरेश्वरनगरपालिकामा कर्फ्यु जारी

प्रतिक्षा खबर
२०७७ श्रावण २०, मंगलवार ०८:४९

प्रतीक्षा खबर
जनकपुरधाम, साउन २० गते
कोरोना संक्रमणको जोखिम बढेपछि जनकपुरधाम उपमहानगरपालिका र क्षिरेश्वरनगरपालिका क्षेत्रमा आजदेखि प्रशासनले कर्फ्यु जारी गरेक छ । जिल्ला प्रशासन कार्यालय धनुषाले सोमबार राति १२ बजेदखि साउन २५ गते आइतबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
कोरोना संक्रमण न्युनिकरण गर्न पूर्वमा जनकपुरको कपिलेश्वर बस पार्क, उत्तरमा क्षिरेश्वरनाथ नगरपालिकाको जनकपुर ढल्केबर सडक खण्डमा पर्ने औरही खोलाको पुल, पश्चिममा कुर्था जाने बाटो र बसबिट्टी जानेबाटोको दुधमती नदिको पुल, दक्षिमा बनौली मोड, बसहिया रोडको सोनासति मन्दिर, प्रदेशसभा जाने मोड बिच लगायतको क्षेत्र भित्र कर्फ्यु जारी गरेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारीले संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६।३ बमोजिम एकहप्तारको लागि कर्फ्यु जारी गरेका हुन् ।
स्वास्थ्य, औषधि, खानेपानी, दुध, खाद्यान्न वस्तु, विद्युत, दमकल, इन्धन, सरसफाई, भन्सार, बैंक, क्वारेन्टाइन जस्ता अतिआवश्यक सेवा बाहेक सबै बन्द रहने तथा अनुमति प्राप्त सवारीसाधन, स्वास्थ्यकर्मी, सुरक्षा निका
यले प्रयोग गर्ने बाहेक सबै सवारीसाधन चलाउन नपाउने प्रशासनले जनाएको छ ।
कर्फ्यु लगाइएको क्षेत्र भित्र अति आवश्यक काम बाहेक घरबाट नस्किन प्रशासनले आग्रह गर्दै कर्फ्युको अवहेल्ना व्यक्तिलाई संक्रामक रोग ऐन,२०२० बमोजिम कारबाही गर्ने समेत प्रशासनले चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर