Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

मुख्यमन्त्री काेराेना भाइरस पाेजेटिभ देखियाे

प्रतिक्षा खबर
२०७७ श्रावण १०, शनिबार १३:४६

प्रतीक्षा खबर
रामगाेपालपुर, साउन १० गते
भारतको मध्यप्रदेश राज्यका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना भाइरस कोभिड(१९पोजिटिभ देखिएको छ ।
उनले ट्वीट गरेर आफूलाई कोरोना स‌ंक्रमण देखिएको जानकारी दिएका छन् ।
मेरा प्रिय प्रदेशबासी मैले कोरोना भाइरस भए नभएबारे जाँच गराए । मेरो रिपोर्ट पोजिटिभ आएको छ । मेरा सबै साथीलाई अपिल छ मेरो सम्पर्कमा आएका सबैले कोरोना जाँच गराउनु होला । सम्पर्कमा आएका सबै क्वारेन्टाइनमा बस्नुहोला ।
उनी भारतमा कोरोना संक्रमित हुने पहिलो उच्च तहको राजनीतिज्ञ हुन् । शनिबार दिउँसो १ बजेसम्म भारतमा १३ लाख ३९ हजार व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये साढे ८ लाख निको हुँदा ३१ हजार ४ सय संक्रमितले ज्यान गुमाएका छन् । गत २४ घण्टामा भारतमा ४८ हजार ८ सय नयाँ संक्रमित थपिँदा ७ सय ६१ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर