Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

आफना कार्यकालमै माधोपुर बजारलाई स्मार्ट सिटी बनाएरै छाडने राज्य मन्त्री यादवको दावी

प्रतिक्षा खबर
२०७७ श्रावण १, बिहीबार २१:३३

ओम प्रकाश यादव
साउन १ गते, रौतहट ।
प्रदेश सांसद एवं प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले आफना निर्वाचन क्षेत्र भित्रका माधोपुर बजारलाई स्मार्ट सिटी बनाउने दावी गरेका छन ।
आफना कार्यकाल भित्रमै माधोपुर बजारलाई एउटा नमुना शहरको रुपमा बनाएरै छाडने राज्य मन्त्री यादवले ठोकुवा गरेका हुन ।
गृह जिल्ला रौतहटको माधवनारायण नगरपालिका ६ माधोपुर प्रहरी चौकीमा आज विहान प्रहरी, जनप्रतिनिधि र आम नागरिकवीच भएको अन्तरक्रिया कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै कृषि राज्य मन्त्री यादवले माधोपुर बजारलाई स्मार्ट सिटीको रुपमा विकास गर्न आफु जोरसोरले लागेको बताएका हुन ।
विकास प्रेमी नेताको रुपमा आफना पहिचान बनाउन सफल राज्य मन्त्री यादवले माधोपुर बजार किसान आन्दोलनको केन्द्रविन्दु समेत भएकाले यसलाई तिव्र विकास गर्न आफु र प्रदेश सरकार समेत लागेको बताएकबा हुन ।
राज्य मन्त्री यादवले उक्त बजारलाई स्मार्ट सिटी बनाउने योजनाका साथ अगाडि बढदै भर्खर मात्रै पुरै बजारमा ढलान गर्ने कार्य सम्पन्न गरेका हुन ।
मन्त्री यादवको पहलमा माधोपुर बजार ढलान भएपछि अब तरकारी किनमेल गर्न आउनेहरुलाई सजिलो भएको छ ।
त्यस्तै माधोपुर बजार र वरपरको विकासका लागि मात्रै प्रदेश सरकारले यस चालु आर्थिक वर्ष २०७७, ७८ मा ३ करोड बजेट विनियोजन गरेको राज्य मन्त्री यादवले जानकारी दिएका हुन ।
प्रदेश सरकारको तिन करोड र आफना संसदीय कोषको रकम फेरी यस वर्ष माधोपुर बजारको विकासमा नै खर्च गरिने समेत मन्त्री यादवले बताए ।
राज्य मन्त्री यादवले यसरी एकपछि अर्को उदाहरणीय काम गर्दै गइरहेको भन्दै उहाँको काम र चालेको कदमलाई सम्पुर्ण क्षेत्रवासीले प्रसंशा गरिरहेका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर