Advertisement
ताजा खबर
सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल

☰

साेनमा काेरेन्टाइनमा रहेकाहरुलाइ स्वाब संकलन गरियाे

प्रतिक्षा खबर
२०७७ जेष्ठ ४, आईतवार १९:३२

नागेन्द्र कुमार यादव
रामगाेपालपुर, जेष्ठ ४ गते ।
महाेतरीको साेनमा गाउँपालिकाकाे काेरेन्टाईनमा स्वाब सस्वाब संकलन गरीएका छन । वाडा नम्बर ३ खखना मा वि को क्वारेन्टाइनमा रहेकाे ४९ जना मध्ये २०जनालाई पि सि अार टेस्ट (स्वाब परीक्षण गरीएका छन । जलेश्वरमा रहेकाे स्वास्थ्य कार्यालयबाट अाएका स्वास्थ्यकर्मिहरु उनिहरुकाे स्वाब संकलन गरिएकाे साेनमा गाउपालिकाकाे स्वास्थ्य संयाेजक शिव शंकर यादवले जनएका छन । संकलन गरिएका स्वाबहरु जनकपुरमा रहेका प्रादेशिक अस्पताल हुँदै काठमान्डाै पठाउने संयाेजक यादवले जनाएका छन ।चैत १९गतेदेखि शुरु गरिएकाे ५०बेडकाे काेरेन्टाइनमा यहिलेसम्म ६४ जना भर्ना भएका थिए त्यस मध्ये दुई चाेटी १५जनालाइ अार डी टी परीक्षण गरि १४ दिनसम्म काेरेन्टाईनमा राखी घर पठाइसकेका छन भन्ने ४९जना यहिलेपनि काेरेन्टाइनमै रहेका छन । काेरेन्टाइनमा अाएका मध्ये १जना बिरगंज र बाकी सबैजना भारतबाट अाएका गाउँपालिका अध्यक्ष राज कुमार यादवले जनाएका छन ।स्वाब संकलनकाे रिपाेर्ट अाएपछी मात्र उनिहरुलाइ घर पठाउने याेजना रहेका यादवले बताएका छन ।
भारत सरकार केहिदिन यता नेपालिहरुलाइ अाफनाेदेश पठाउन शुरुगरेपछी भरतबाट लुकीछिपी नेपाल प्रवेश गर्नेहरुकाे संख्या दिन प्रतिदिन बढदैगइरहेका प्रवक्ता अशाेक कुमार यादवले जनाएका छन । काेरेन्टाइनमा रहेका ४९जना मध्ये २जना महिला र ४७जना पुरुष रहेकाे र उनिहरुलाइ पाेषण अहारकाे खाना दिनुसंगै राम्राे व्यवहार गरिदैअाइरहेका छाै र अगामीदिनमा समेत देशबाहिरबाट अाउनेहरुकाे व्यवस्थापन गर्न हामी त्यारी अवस्थामा रहेका छाै वाडा नम्बर ३ का वडा अध्यक्ष पुलिन्द्र कुमार यादवले जनाएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर