Advertisement
ताजा खबर
अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका

महाेत्तरी क्षेत्र नं २र४ मा जसपा नेपालको अग्रता, समस्यामा कांग्रेस, ३ मा कडा प्रतिस्पर्धा

प्रतिक्षा खबर
२०८२ फाल्गुन ११, सोमबार २१:१२

रामगाेपालपुर, ११ फागुन । अगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचनमा महाेत्तरी क्षेत्र नं २, र४ मा जसपा नेपालले अरू प्रतिस्पर्धीबाट अग्रता बनाएको चुनावी जानकारहरूले बताएका छन् ।

क्षेत्र नं २ मा जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार बनेका सरद सिंह भण्डारीले आफ्नो प्रतिस्पर्धी उम्मेदवार बाट करिब–करिब दोबर मत पाउने देखिन्छ ।
यो क्षेत्रमा जसपा नेपालको संगठन मजबुत रहेको देखिन्छ र यसै क्षेत्रबाट भण्डारीले २पटक निर्वाचित भइ तेस्राे पटककाेलागि चुनाबी मैदानमा उत्रेका छन ।नेपाली कांग्रेसको तर्फबाट चुनावी प्रतिस्पर्धामा रहेका किरण यादव कांग्रेस भित्रको गुटबन्दीकाे कारण कांग्रेसको संगठन कमजोर हुनु नै किरण यादव चुनावी प्रतिस्पर्धाबाट बाहिर रहेको देखिन्छ ।

रास्वपाका उम्मेदवारको प्रभाव खासै यस क्षेत्रमा देखिदैन । त्यस्तै क्षेत्र नं ४मा जसपा नेपालबाट डा सुरेन्द्र कुमार यादव, एमालेबाट लिलम अधिकारी, कांग्रेसबाट महेन्द्र राय रास्वपाबाट गाैरी यादव र माओबदिबाट भरत प्रसाद साहबीच चुनावी प्रतिस्पर्धा देखिए तापनि कांग्रेस र अन्य पार्टीकोकाे आन्तरिक गुटबन्दी र स्थानीय तहमा कमजाेर संगठन रहेका कारण डा सुरेन्द्र कुमार यादवलाई फाइदा हुने देखिन्छ ।
त्यस्तै क्षेत्र नं ३ मा रास्वपाबाट उज्जवल झा र जसपा नेपालबाट चुनावी मैदानमा रहेकी ठाकुरबिच टकर रहेकाे स्थानियहरुकाे भनाइअनुसार रहेका छन् ।
क्षेत्र ४काे उतरी भेगका अधिकांश उम्मेदवारहरू मजबुत रहेका र सो क्षेत्रका भोट आपसमा बटबारा हुने देखिन्छ । दक्षिणी भेगका एक मात्र बलियो उम्मेदवार डा सुरेन्द्र कुमार रहेको हुनाले यो क्षेत्रमा कडा प्रतिस्पर्धा खासै न देखिएकाेले यादवकाे जित देखिन्छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर