Advertisement
ताजा खबर
एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

रौतहट तनावबारे छलफल गर्न गृहमा केन्द्रीय सुरक्षा समितिको बैठक

प्रतिक्षा खबर
२०८२ फाल्गुन ९, शनिबार १८:३६

९ फागुन, काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक जारी छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा अहिले बैठक बसिरहेको गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयले जनाएको छ ।

बैठकमा विशेषगरी मधेश–तराईमा देखिएको जातीय, धार्मिक, र निर्वाचनसँग सम्बन्धित सुरक्षा चुनौतिका विषयमा छलफल भइरहेको मन्त्रालयले जानकारी गराएको छ ।

मधेश प्रदेशको गौरमा दुई समुदायबीच विवाद बढेपछि उत्पन्न तनावबारे गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा समिति बैठक बोलाएर छलफल गरेका हुन् ।

बैठकमा गृहमन्त्री अर्यालसहित चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरुको उपस्थिति छ ।

बैठकका निर्णयबारे केहीबेरमा जानकारी गराउने गृह मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर