Advertisement
ताजा खबर
अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका

मठिहानी नगरपालिकाले एकवर्षमै खाजाखानामा ३७ लाख भन्दा बढी गरे खर्च

प्रतिक्षा खबर
२०७८ भाद्र २७, आईतवार १४:४३

जनकपुरधाम, भदौ २७ गते ।
महोत्तरीको मठिहानी नगरपालिकाले एकवर्षमै खाजाखानामा ३७ लाख बढी खर्च गरेको पाइएको छ ।
यस नगरपालिका आर्थिक वर्ष २०७६।०७७ मा खाजाखाना र विविधमै ३७ लाख ८४ हजार ६७१ रुपैयाँ खर्च गरेको महालेखापरीक्षकको ५८ औं प्रतिवेदनमा उल्लेख छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधि भित्र रही औचित्यताको आधारमा विधिध खर्च गर्नुपर्ने व्यवस्था रहेको छ ।
तर मठिहानी नगरपालिकाले त्यस विपरीत खर्च गरेको हो । यस्तो खर्चमा नियन्त्रण गर्न महालेखाले भनेको छ ।
टुडेपाटी-

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर