Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

अब निर्णय गर्ने अधिकार मतदाताको हातमा छ : अध्यक्ष यादव

प्रतिक्षा खबर
२०८२ फाल्गुन ५, मंगलवार १५:४२
काठमाडौँ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो अधिकार, स्वाभिमान र सशक्त प्रतिनिधित्वका लागि सङ्घर्ष गरेको शक्तिलाई मतदान गर्न सबैलाई आग्रह गरेका छन् । अध्यक्ष यादवले अब निर्णय गर्ने अधिकार मतदाताको हातमा रहेको बताउँदै इतिहास लेख्ने कि मेट्ने भन्दै प्रश्न गरेका छन्

मङ्गलवार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले विभाजन र भ्रमभन्दा माथि उठेर आफ्नो अधिकार सुरक्षित गर्ने शक्तिलाई मतदान गर्न समेत आग्रह गरेका छन् ।

अध्यक्ष यादवले भनेका छन् : ‘अब निर्णय तपाईँको हातमा छ, इतिहास लेख्ने कि इतिहास मेट्ने ? आफ्नो अधिकार, स्वाभिमान र सशक्त प्रतिनिधित्वका लागि सङ्घर्ष गरेको शक्तिलाई मतदान गरौँ । विभाजन र भ्रमभन्दा माथि उठेर, आफ्नो अधिकार सुरक्षित गर्ने शक्तिलाई मतदान गरौँ । भारी बहुमतले विजयी बनाएर मधेसको आवाजलाई निर्णायक बनाऔँ ।

उनले मधेस जनविद्रोह केवल आन्दोलन मात्र नभएर आत्मसम्मानको घोषणापत्र भएको बताउँदै गोली, दमन र षड्यन्त्रका बिच उभिएर अधिकार र पहिचानको झण्डा उठाउने शक्ति नै आज मधेसको वास्तविक प्रतिनिधि भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर