Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

दुई समूहबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु

प्रतिक्षा खबर
२०७८ पुष ४, आईतवार ०९:०६

सिरहाको गोलबजार नगरपालिका ६ मा शनिवार राति युवाहरुको दुई समूहबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते छन् ।
छुरा प्रहारबाट गोलबजार नगरपालिका ६ डोहटियाका अन्दाजी २६ वर्षीय रामकुमार सदायको मृत्यु भएको हो । छात्तीमा छुरा लागेका उनलाई उपचारका लागि धनगढीस्थित आरके मेडिसिटी अस्पताल पुरयाएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतक सदायकै समूहका १९ वर्षीय निकेश सदाय छुरा प्रहारबाट गम्भीर घाइते भएका छन् । उनको आरके मेडिसिटी अस्पतालमै उपचार भइरहेको छ ।
ईलाका प्रहरी कार्यालय गोलबजारका अनुसार के विषयमा विवाद भएर छुरा हानाहान भएको भन्ने खुल्न नसकेको बताए । उनले घटनाबारे थप अनुसन्धान र संलग्नको खोजी गरिरहेको पनि बताए ।टालक नेपाल

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर