Advertisement
ताजा खबर
एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ

रास्पाकाे बरिस्ठ नेता बालेनले वीर गजेन्द्र बाबूको अपमान गरेकाेप्रति पूर्वमुख्यमन्त्रीकाे आपति

प्रतिक्षा खबर
२०८२ माघ २७, मंगलवार २२:२३

सप्तरी। जनमत पार्टीबाट मुख्यमन्त्री बनेका तथा हाल स्वाभिमान पार्टीका सप्तरी क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार, पूर्वमुख्यमन्त्री सतिश सिंहले वीर गजेन्द्र बाबूमाथि भएको अपमान सम्पूर्ण मधेसवासीको अपमान भएको बताएका छन्।
आज मधेस यात्राको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन साहले गाडीबाटै माला फ्याँकिएको घटनालाई लिएर उनले कडा आपत्ति जनाएका हुन्।
सिंहले “वीर गजेन्द्रनारायण सिंह अमर रहुन्” भन्ने नारासहित उहाँको सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरे। उनले मधेसको स्वाभिमान, इतिहास र पहिचामाथि हुने कुनै पनि अपमान सह्य नहुने स्पष्ट पार्दै यस्ता घटनाविरुद्ध मधेसवासी एकजुट हुन आह्वान गरे।
उनले वीर गजेन्द्रनारायण सिंह मधेसको अधिकार र राजनीतिक चेतनाका प्रतीक भएको उल्लेख गर्दै मधेसको सम्मान र स्वाभिमानको रक्षा सबैको साझा दायित्व भएको बताए।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर