Advertisement
ताजा खबर
मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन्

साेनमा गाउँपालिकाकाे काेरेन्टाइनमारहेकाे १० जनाकाे अार डि टी टेस्ट निगेटिभ

प्रतिक्षा खबर
२०७७ बैशाख ३, बुधबार २१:११

नागेन्द्र कुमार यादव

रामगाेपालपुर, वैशाख ३ गते ।
महाेतरीको साेनमा गाउँपालिका वाडा नम्बर ३ खखना मा वि को क्वारेन्टाइनमा राखिएको १० जनालाई अार डि टी परीक्षणमार्फत कोरोना भाइरसको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

साेनमा गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १० जनालाई अाज बुधबार कोरोनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको साेनमा गाउँपालिकाकाे स्वास्थ्य संयाेजक शिव शंकर यादवले जानकारी दिए । भरतबाट लुकीछिपी नेपाल प्रवेश गरेका साेनमा गाउँपालिकाले उनीहरुलाई खखनास्थित एक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।

त्यस्तै अाज साेनमा गाउँपालिकाकाे क्वारेन्टाइनमा रहेका दुई जनाको १४ दिन पुगिसकेकाहुनाले कोरोना परीक्षण गरि उनिहरुकाे विदाइ गरिएकाे गाउँपालिका अध्यक्ष राज कुमार यादवले जनकारी दिएका छा

। उनिहरुलाइ विदाइ गर्दा गाउँपालिका अध्यक्ष राक कुमार यादव र वाडा नम्बर ३का वाडा अध्यक्ष पुलिन्द्र कुमार यादवले संयुक्तरुपमा दुबैजनालाइ २पिस माक्स,१पिस सेन्टिलाइजर,१पिस हाेर्लिक्स,बिस्कुट २पिस,गमछा १पिस,२पिस साबुर र २पिस पंजा दिई बिदाइ गरेका वाडा नम्बर ३का वडा अध्यक्ष पुलिन्द्र कुमार यादवले जनाएका छन ।

उनिहरुमध्ये १जन वाडा नम्बर ७ सुन्दरपुर र अर्काे एक जना वाडा नम्बर ५ खैरबनिका थिए ।उनिहरुलाई विदाइ गर्दा एक हप्ता अाफनाे घरमा हाेम काेरेन्टाइनमा बस्न समेत सुझाव संयाेजक शिव शंकर यादवले दिएका थिए । हाल ती क्वारेन्टाइनमा भारत तथा तेस्रो मुलुकबाट फर्किएका ९ जनालाई राखिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर