Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

महोत्तरीको विवादित क्षेत्रको काँग्रेस अधिवेशन फागुन ८ मा हुने

प्रतिक्षा खबर
२०७८ फाल्गुन ५, बिहीबार १७:३२

फागुन ५ गते ।
महोत्तरीमा विवादित रहेको क्षेत्रमा नेपाली कांग्रेसको अधिवेशन हुने भएको छ ।
फागुन ८ गते महोत्तरीको विवादित वडा र क्षेत्रमा अधिवेशन हुने भएको हो । मनरासिस्वा नगरपालिका–८, बल्वा नगरपालिका र क्षेत्र नम्बर ३ को अधिवेशन विवादका कारण स्थगित रहेकोमा ८ फागुनमा निर्वाचन प्रक्रियाबाट टुंगो लगाउने तय भएको हो ।
जिल्ला सभापति महेन्द्र रायले पिपरा गाउँपालिकास्थित रामनारायण विद्यालयको प्राङ्गणमा क्षेत्रको निर्वाचन गर्ने दुवै पक्षबीच सहमति भएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर