Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

जनमत पार्टी अध्यक्ष सिके राउतले सप्तरी-२ बाट गराए मनोनयन दर्ता 

प्रतिक्षा खबर
२०८२ माघ ६, मंगलवार १९:२७

६ माघ, सप्तरी । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
राउतले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराज  पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । २०७९ सालको निर्वाचनमा सप्तरी -२ मा अध्यक्ष राउतले दोब्बरभन्दा बढी मतान्तरले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका थिए।
सिकेसँगै यस क्षेत्रमा पूर्व सिँचाइमन्त्री उमेशकुमार यादव र मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर