Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

हत्या आरोपी दश वर्षपछि पक्राउ

प्रतिक्षा खबर
२०७७ भाद्र ३, बुधबार २०:२५

सिरहा
२०७७ भदौ ३
प्रहरीले हत्याकाे घटनामा संलग्न रहेका एकजनालाई दश वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिराहाको मिर्चैया नगरपालिका– ९ का ३० वर्षीय लालकुमार साह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी प्रवक्ता विनोद घिमिरेले हत्या गरी फरार रहेका साहलाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाए ।
साहलाई सादा पोसाकमा खटिएको टोलीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका– १ वकिल टोलबाट पक्राउ गरेको हो ।
हत्या आरोपी साहलाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
साहमाथि ११ असार ०६७ मा मिर्चैया नगरपालिका– ५ का २२ वर्षीय वीरेन्द्रकुमार यादवलाई गोली हानेर हत्या गरी फरार भएको आरोप छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर