Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

साेनमा गाउँपालिकामा लक डाउनकाे प्रभाव शुन्य

प्रतिक्षा खबर
२०७६ चैत्र २९, शनिबार २२:३४

नागेन्द्र कुमार यादव

बिश्वब्यापी महामारी कोरोना प्रभावको समय नेपाल सरकार या स्थानिय सरकारले समेतले लक डाउन घोषणा गरिसक्दा पनि प्रभाव भने शून्य रहेको देखिन्छ ।साेनमा गाउँपालिकामा समाजिक दुरी अर्थात एकान्तबासको सट्टा घुइँचो नै घुइचो देखिएका छन ।

महाेतरीकाे साेनमा गाउँपालिकामा अनुगमन समिति र स्थानिय सरकारकाे कमि कमजाेरिकाे कारणले गाउँपालिकामा लागिदै अाएका हाटबजारहरु नियमित रुपमा लागिदै अाइरहेका छा । साेनमा गाउँपालिका वाडा नम्बर ३मा रहेकाे प्रहरी चाैकीकाे एकलाे प्रयासमा बजार लगाउने र ठाउँ ठाउँमा हुँदै अाइरहेकाे भपडभाडलाइ नियन्त्रण गर्न प्रयास गरेपनि जनप्रतिनिधिले कुनै सहयाेग नगरेपछि सफल हुन नसकेकाे र नियमितरुपमा भिडभाड हुँदै अाइरहेकाे छ । साेनमा गाउँपालिकाकाे हरेक वाडाहरुमा लक डाउनको प्रभाव शून्य देखिएको छ भने पुरै भिडभाडको बिच बजार संचालनमा रहदै अाइरहेका छन ।

गाउँभरी लक डाउनलाइ पुर्ण पालन गराउदै आएको भनिएको गाउँपालिका प्रमुख र उपप्रमुखको यथास्थानमै यस्तो लकडाउनको विरुद्ध बजार संचालनमा रहेको छ।
स्थानीय सरकारको चरम लापरवाही भएको छ, यस्तो लापरवाही तत्काल नरोक्ने हो भने गाउँवासी जोखिममा पर्छन् ।गाउँपालिकामा हुदैगईरहेकाे कालाबजारीकाे अनुगमन समेत नगी उपाध्यक्ष विभा देवि साह अाफनाे घरमा बसेकी हुनाले कालाेबजारी माैलाउदै गएकाे सर्वसधारणहरुकाे भनाइरहेका छन ।

गाउँपालिकाले यसबारे तत्काल कदम चाल्नुपर्ने स्थानीयहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर