Advertisement
ताजा खबर
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

☰

इसरोले गर्‍यो सबैभन्दा भारी उपग्रह प्रक्षेपण

प्रतिक्षा खबर
२०८२ कार्तिक १६, आईतवार २०:०२

 भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले आइतबार भारतीय भूमिबाट अहिलेसम्मकै सबैभन्दा भारी उपग्रह प्रक्षेपण गरेको छ ।

इसरोका अनुसार आइतबार साँझ श्रीकोटाको सतीश धवन स्पेश सेन्टरबाट भारतको सबैभन्दा भारी रकेट एलभीएमथ्री–एम५ लञ्च गर्‍यो ।

यो रकेटले सञ्चार उपग्रह सीएमएस–शून्य ३ लाई लिएर अन्तरिक्षतिर रवाना भएको छ  । यो मिशन भारतको अन्तरिक्ष सञ्चार क्षमतालाई नयाँ उचाइमा पुर्‍याउने खालको साबित हुने अनुमान गरिएको छ ।

४ हजार ४०० किलोग्राम तौल भएको यो उपग्रह भारतीय भूमिबाट अहिलेसम्मकै सबैभन्दा भारी उपग्रह हो । यो उपग्रह भारतीय नौसेनाको लागि विशेष गरी लाभदायक हुनेछ र दुर्गम क्षेत्रहरूसँग सञ्चारलाई पनि सहज बनाउने बताइएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर