Advertisement
ताजा खबर
पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा

पार्किंग गरेर राखेको बसमा आगलागी

प्रतिक्षा खबर
२०८२ कार्तिक ५, बुधबार २१:२३

रञ्जन भण्डारी
जिल्ला सदरमुकाम जलेश्वर ६ स्थित आफ्नै घर अगाड़ी पार्किंग गरि राखेको बसमा आगलागि हूदा बस पूर्णरूपमा जलेको छ । बस व्यबसायि रामबाबु नायकको महोत्तरी टाइगर नामक बसमा आगलागी भएको हो ।

प्रदेश ३ – ०१-००६ ख ०७४४ नम्बर को बसबाट अचानक धुवा र आगो निस्केपछि सुरक्षा निकाय तथा बारूण यन्त्र लाई खबर गरिएको थियो । जलेश्वर नगरपालिका र नेपाली सेनाको गोरखनाथ गण को बारूण यन्त्र आईपुगे पछि आगलगी नियन्त्रण मा आएको हो ।
सशस्त्र प्रहरी,नेपाल प्रहरी र नेपाली सेना तथा स्थानीय समेतले सहयोगमा आगो नियन्त्रण मा आएको हो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर