Advertisement
ताजा खबर

ओलीसँगको भेटपछि मोदीले लेखे- नेपालसँगको सम्बन्ध गहिरो र विशेष छ

प्रतिक्षा खबर
२०८२ भाद्र १५, आईतवार १९:५९

१५ भदौ, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेट भएको छ ।

उनीहरूबीच सोमबार दिउँसो तियान्जिनमा भेट भएको हो ।

भेटको तस्वीर सार्वजनिक गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालसँगको सम्बन्ध गहिरो र विशेष रहेको बताएका छन् ।

‘भारतको नेपालसँगको सम्बन्ध गहिरो र विशेष छ,’ मोदीले भनेका छन्, ‘तियान्जिनमा नेपालका प्रधानमन्त्री केपी ओलीज्यूलाई भेट्न पाउँदा खुशी लाग्यो ।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर