Advertisement
ताजा खबर
स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै रामगाेपालपुर नगरपालिकाको ४९करोड ५३ लाख भन्दा बडीको बजेट सार्वजनक सुपर ओभरको रोमाञ्चक भिडन्तमा गौशालामाथि सोनमा गाउँपालिकाको शानदार जित महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट: उद्घाटन खेलमा साेनमा गाउँपालिका  पराजित मिथिलाक संस्कृति, सभ्यता आ आत्मीयताक जीवित दस्तावेज , बिबाहक बरियाती साेनमा गाउँपालिकाले टस जितेर पहिले ब्याटिङ गर्दै सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवद्वारा क्रिकेट टोलीलाई जितको शुभकामनासहित भव्य बिदाइ इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति सानाे आकारको बजेट ल्याउँदै मधेश सरकार

र्दुघटनामा मृत्यु भएकाब्यक्तीको सनाखतकालागीआफन्तखोज्दै प्रहरी

प्रतिक्षा खबर
२०८२ बैशाख १९, शुक्रबार १६:४२

राजविराज, बैशाख १९ । रोकिराखेको टिपरमा ठोकिदा एक मोटरसाईकलचालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्र्तगत सप्तरीको सुरुङ्गानगरपालिका ५ कुशहा खण्डमा रोकि राखेको प्र २–०१–००१ क ००४५ नम्बरको टिपरमाविहीवार मध्यरातीबा.६७ प ९५७६ नम्बरको मोटरसाईकल ठोकिएर मोटरसाईकलचालक ४० वर्षिय (सनाखतहुननसकेको) पुरुषको मृत्यु भएको हो ।

राती १ बजेतीर भएको सो दुर्घटनामा गम्भीर घाइते भएकाउनलाई तत्कालै उपचारकालागीसिरहाको लहान स्थित प्रादेशिक अस्पताल पुर्याइएकोमाउपचार कै क्रममा मृत्यु भएको जिल्लाप्रहरी कार्यालय सप्तरीकाप्रवक्ताप्रहरी नायबउपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए ।

पहिचानखुल्ननसकेको तीब्यक्तीको शव सोही अस्पतालमा राखीसनाखतकालागीआफन्तको खोजीभइरहेको प्रहरीले जनाएको छ । तीब्र गतीमा रहेको मोटरसाईकलमाथी नियन्त्रण गुमाउदा रोखिराखेको टिपरमा ठोकिनगई उक्त दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर