Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

राष्ट्रिय सभा सदस्यको उम्मेदवार र केन्द्रीय समितिको एजेन्डा तय गर्न जसपाको कार्यकारिणी बैठक बस्दै

प्रतिक्षा खबर
२०८० पुष १०, मंगलवार २१:०८

काठमाडौं १०, पुस । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकािरणी समितिको बैठक केहीबेरमा बस्दैछ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा साढे बाह्र बजेतिर सुरु हुने कार्यकारिणीको बैठकले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्ने बताइएको छ ।
माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि जसपा नेपालको तर्फबाट उम्मेदबार चयन गर्नुका साथै आजको कार्यकारिणी बैठकले यही पुस मसान्तमा आह्वान गरिएको केन्द्रीय समिति र राजनीतिक समिति बैठकको एजेन्डा तय गर्नेछ ।
यही पुस २५ गतेदेखि काठमाडौंमा जसपा नेपालको राजनीतिक समितिको बैठक आह्वान गरिएको छ । सोही बैठकलाई निरन्तरता दिँदै पुस २६ र २७ गतेलाई केन्द्रीय समिति सदस्यहरुको बैठक बस्नेछ ।
पार्टीले सञ्चालन गरेको संगठन बिस्तार एवं सुद्दढीकरण अभियानको प्रभावकारिता बारे बैठकमा छलफल हुनेछ । यसअघिको कार्यकारिणी बैठकले संगठन बिस्तार एवं सुद्दढीकरण अभियानको अवधि बढाएर पुस मसान्तसम्मलाई तोकेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर