Advertisement

रविलाई पक्राउ गर्न पुग्यो प्रहरी

प्रतिक्षा खबर
२०८१ चैत्र २२, शुक्रबार २१:१६

२२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी घरमै पुगेको छ ।

संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन आदेश दिएसँगै प्रहरी घरमा पुगेको हो ।

अहिले उनको निवास बुढानीलकण्ठमा प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर