Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

औरही गाउँपालिकाका अध्यक्ष रिहा

प्रतिक्षा खबर
२०८१ चैत्र १५, शुक्रबार १९:०९

सिरहा, चैत १५ । औरही गाउँ पालिकाका अध्यक्ष शिवजी यादव रिहा भएका छन् । दलित माथि अन्याय अत्याचार गरेको भन्दै पक्राउ गरेका अध्यक्ष यादव आज (शुक्रबार) रिहा भएका छन् ।

शुक्रबार रिहा हुँदै सञ्चारकर्मीहरुलाई दिएको संक्षिप्त प्रतिक्रियामा उनले भने–‘आफूले दीपकलाई विस्थापित नभई व्यवस्थापन गरेको दावी दोहर्याए । हामीले गरिव कहाँ जान्छ, यहाँ जन्मियो, हुर्कियो, स–साना बालबालिका छ यो ठाउँबाट त्यो ठाउँमा घर बनाई दिएको छु ।’

गत फागुन ११ गते गाउँपालिका र दीपक मल्लिक बिच घर जग्गाको बिषयमा सहमति समेत भएको थियो । आफू खुशी आफ्नो घर रहेको जग्गाको सट्टा गाउँपालिकाले दिएको जग्गा लिने सम्झौता गरेका छन् । दीपकको पहिलेको घर पनि ऐलानी जग्गामै रहेको उनले बताए ।

औरही गाउँ पालिकामा चैत १७ गते देखि विष्णुमहायज्ञ प्रारम्भ हुँदैछ । १७ गते भव्य कलश शोभा यात्रा निकालिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर