Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

साेनमा गाउँपालिकाकाे कार्यालयमा मनाइयो होली

प्रतिक्षा खबर
२०८१ फाल्गुन २९, बिहीबार २२:२९

साेनमा गाउँपालिकाले होली पर्व मनाएको छ ।
बिहीबार साेनमा गाउँपालिकाकाे कार्यालय साेनमामा गाउँपालिकाका कर्मचारीहरु, नेता, कार्यकर्ता तथा शुभेच्छुकमाझहरुले होली पर्व मनाएको हो ।

सो क्रममा उनीहरूले एक आपसमा अबिर दलेर शुभकामना आदान प्रदान गरेका थिए । गाउँपालिका अध्यक्ष विश्श्वर प्रसाद यादवले आम सर्वसाधारणहरूलाई होलीको शुभकामना दिएका थिए । अध्यक्ष यादवले सबै वडाका जनताहरुलाइ भाेलि होली पर्व मनाउन आग्र गरेकाे छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर