Advertisement
ताजा खबर
केन्द्रिय निर्देशनलाई अवज्ञा गर्दै जसपा सांसदद्वारा लुम्बिनी सरकारलाई समर्थन औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

प्रधानमन्त्री ओलीविरुद्ध आन्दोलन हुन्छः महतो

प्रतिक्षा खबर
२०८१ फाल्गुन १५, बिहीबार १४:४४

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीमा एकल नस्लवादी सोच रहेको आरोप लगाएका छन् ।

दुई दिनसम्म चलेको पार्टीको केन्द्रीय समितिको बैठकपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले ओलीको यस्तो प्रवृत्तिविरुद्ध आन्दोलन हुने समेत बताए ।

प्रधानमन्त्री ओलीको एकल नस्लवादी सोच भएकै कारण पहिचानवादीले आफ्नो अधिकारी नपाएको उनले दाबी गरे । यसको विरुद्धमा आन्दोलन हुने र त्यसका लागि संयुक्त पहल आवश्यक भएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर