Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

भैसी चराएको निहुँमा साेनमा गाउँपालिकामा कुटपिट

प्रतिक्षा खबर
२०७९ चैत्र २४, शुक्रबार १७:३७

साेनमा,साेनमा गाउँपालिकामा भैंसी चराएकाे निहुमा कुटपीट गरेकाे छ । गाउपलिकाकाे वडा न ६ बस्ने सोगारथ राउतको छोरा लक्ष्मण राउत गाउँको सार्वजनिक कुलो(पैनी)मा भैसी चराउन गएको बेला उनि माथि कुटपिट भएको छ।
स्थानिय मन्देश्वर यादव र सुजित यादव दुवै जना मिलेर राउतलाई बेल्टले कुटपिट गरेको आरोप उनले लगाएको छ । यादवले राउत लाई हातखुट्टा बाधेर कुटपिट गरेको उनले बताए । कुटपिटबाट राउत घाइते भएपछि उनिहरुले छोडेर भागे ।
पछि गाउलेहरु मिलेर स्थानीय क्लिनिकमा उपचार गराएका थिए। घटनालाई लिएर पिडित राउत मगरथाना प्रहरी चौकीमा जादा प्रहरी चौकीले कुनै वास्ता नगरेको गुनासो उनले गरे। आज राउतले आफु माथि कुटपिट गरेका दुवै यादव लाई सजाई दिलाउनका लागि ईलाका प्रहरी कार्यालय गौशालामा उजुरी दर्ता गराएका छन् ।
कुटपिट गर्नेहरु सोनामा गाउपलिका ६ का वडा अध्यक्ष श्याम यादवको आफ्नो भाई र छोरा हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर