• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जनकपुरका अस्पतालहरूले बिरामीसँग गम्भीर लापरबाही गरेको पाइएको छ : मुख्यमन्त्री सिंह


जनकपुरका अस्पतालहरूले बिरामीसँग गम्भीर लापरबाही गरेको पाइएको छ : मुख्यमन्त्री सिंह

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले जनकपुरका अस्पतालहरूले बिरामीसँग गम्भीर लापरबाही गरिरहेको पाइएको बताएका छन् । अप्रेसन अस्पतालको अभियान अन्तर्गत गरिएको छड्केमा जनकपुरमा स्वास्थ्य क्षेत्रमा भयङ्कर लापरबाही भएको पाइएको मुख्यमन्त्री सिंहले खुलासा गरेका हुन् ।

आफ्नो फेसबुक पेजमार्फत एक भिडियो सन्देश जारी गर्दै दुई साता गरिएको अनुगमनको अनुभव सुनाउँदै मुख्यमन्त्री सिंहले यस्तो जानकारी दिएका हुन् । उनले जनकपुरका अधिकांश अस्पतालहरूमा एनेस्थेसिया चिकित्सक बिनै अप्रेसन हुने गरेको बताएका छन् । उनले भनेका छन्, ‘जनकपुरको धेरै अस्पतालको अनुगमन गरे, तर त्यहाँ सबै गम्भीर लापरबाही रहेको पाइएको छ । जुन पहिलोपटक खुलासा गर्दैछु, त्यो हो–एनेस्थेसिया चिकित्सक बिनै अप्रेसन हुनु ।

उनका अनुसार अप्रेसन कक्षमा बिरामीहरूको शल्यक्रिया गर्दा एनेस्थेसिया चिकित्सक हुनुपर्ने अनिवार्य हो । तर जनकपुरका अधिकांश अस्पतालहरूमा त्यो चिकित्सकबिनै तालिम लिएकाहरूबाट अप्रेसन हुने गरेको पाइएको उनले बताएका छन् ।

उनी भन्छन्, ‘अप्रेसनको बखत अनुगमनमा जाँदा अधिकांश अस्पतालमा एनेस्थेसियाको चिकित्सक पाइन, त्यहाँ नामको लागि मात्रै एनेस्थेसियाको चिकित्सकको नाम लेखिएको हुँदोरहेछ । तर भौतिकरुपमा अप्रेसन कक्षमा भने २/४ महिना तालिम लिएकाहरूलाई राखिएको हुन्छ, अनि उसैको भरमा अप्रेसन हुँदोरहेछ ।

उनले आम जनताको स्वास्थ्यसँग गम्भीर खेलबाड भइरहेको सुनाए । एसिस्टेन्टरको भरमा अस्पतालहरूले अप्रेसन गरिरहेको अनुगमनका क्रममा पाइएको उनको भनाइ छ । यही कारणले अप्रेसन गरिएका बिरामीहरूको रिकभरीको समस्या आइरहेको उनले बताएका छन् ।  अस्पतालहरूमा देखिएका समस्या कडाइका साथ समाधान गर्ने उनले बताए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

१० फाल्गुन २०८१, शनिबार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

१० फाल्गुन २०८१, शनिबार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

१० फाल्गुन २०८१, शनिबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

१० फाल्गुन २०८१, शनिबार
Next Post
नेकपा (एमाले) को वडा केन्द्रित पार्टी निर्माण अभियान जनकपुरमा सम्पन्न

नेकपा (एमाले) को वडा केन्द्रित पार्टी निर्माण अभियान जनकपुरमा सम्पन्न

राजेन्द्र महतोलाई ताप्लेजुङवासीले देखाए कालोझण्डा, समाज भाँड्न लागेको आरोप


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh