Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

जानकी एकेडमिक हस्पिलटमा दुरबिन प्रविधिबाट पत्थरीको अप्रेसन सेवा सुरु  

प्रतिक्षा खबर
२०८१ भाद्र २६, बुधबार १६:५९

महोत्तरीको रामगोपालपुरमा रहेको जानकी एकेडमिक हस्पिटलमा दुरबिन प्रविधिबाट पत्थरीको शल्यक्रिया सुरु भएको छ ।

पित्थ थैलीमा रहेको पत्थरीको बिनाचिरफार ल्याप्रोस्कोपीबाट अप्रेसन सुरु भएकाे छ ।

डा. अश्विनीकुमार यादव र डा. मनिषकुमार ठाकुरले ल्याप्रोस्कोपीबाट अप्रेसन सेवा सुरु गरेको अस्पताल प्रशासन प्रमुख संजय यादवले जानकारी दिए ।

योसँगै त्यस क्षेत्रका नागरिकलाई अब पित्तथैलीको अप्रेसन गराउन बाहिर जानुपर्ने बाध्यता हटेको छ ।

Sponsored

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर