Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक पर्ने सामग्री लिन चीन तर्फ उडे नेपाल वायुसेनन निगमको विमान

प्रतिक्षा खबर
२०७६ चैत्र १५, शनिबार १५:०१

प्रतीक्षा खबर

काठमाडौंं, चैत १५ गते ।

नेपाल वायुसेवा निगमको विमान कोरोना भाइरस (कोभिड- १९)को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक पर्ने सामग्री लिन चीनको ग्वान्झाओतर्फ उडेको छ ।
शनिबार दिउँसो सवा १२ बजे नेपाल एयरलाईन्सको विमान त्यसतर्फ उडेको बताइएको छ ।
सो विमानले कोरोना भाइरस परीक्षण गर्ने किट्स र पीपीईलगायतका औषधिजन्य सामग्री ल्याउने छ।
सरकारले १३ चैतमा चीनमा नेपाली व्यापारीहरुले किनेर तयार पारेका अत्यावश्यक स्वास्थ्य उपकरण र परीक्षण किट्स ल्याउनका लागि नेपाल वायुसेवा निगमको विमान ग्वान्झाओ पठाउने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर