• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जनकपुरमा संस्थागत विद्यालय विरुद्ध विद्यार्थीको प्रदर्शन


४ मंसिर, जनकपुरधाम । जनकपुरका संस्थागत विद्यालयहरू विरुद्ध जनकपुरधाममा विद्यार्थी सडकमा उत्रेका छन् ।

कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीसँग मनोमानी शुल्क उठाउने गरेको भन्दै उनीहरू सोमबारदेखि आन्दोलनमा उत्रेका हुन् ।

संस्थागत विद्यालयको कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीको अन्य शुल्कको विषयमा जनकपुरधाम उपमहानगरपालिकाले १४ कात्तिकमा गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ ।

मंगलबार उनीहरूले प्लेकार्डसहित सडकमा टायर बालेर प्रदर्शन गरेका छन् ।

तर, यो निर्णय कार्यान्वयन नगर्ने अडानमा संस्थागत विद्यालयहरूको अडान छ । यसलाई लिएर हिसान, प्यारब्सन र एनप्याब्सनले संयुक्तरूपमा सोमबारदेखि अनिश्चितकालीन शैक्षिक संस्था बन्दको आह्वान गरेको छ ।

विद्यार्थीको प्रदर्शनका कारण मंगलबार दोस्रो दिन पनि जनकपुरधामका संस्थागत शैक्षिक संस्थाहरू बन्द रहे ।

१३ भदौ २०८१ मा उपमहानगरको छात्रवृत्ति वितरण व्यवस्थापन समितिले गरेको निर्णय अनुसार नै शुल्क, मासिक शुल्क र परीक्षा शुल्कबाहेक अन्य शुल्क लिन सक्ने व्यवस्था रहेकाले सो बमोजिम नै लिन पाउनु पर्ने विद्यालयहरूको माग छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

४ मंसिर २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

४ मंसिर २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

४ मंसिर २०८१, मंगलवार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

४ मंसिर २०८१, मंगलवार
Next Post
महोत्तरीमा बिभिन्न पार्टी परित्यागगरी जसपा नेपालमा प्रवेश

महोत्तरीमा बिभिन्न पार्टी परित्यागगरी जसपा नेपालमा प्रवेश

महिला क्रिकेट यू १९ टिमकी कप्तान पूजा महतोकाेलागि जानकी एकेडेमीक हस्पिटल प्रांलि ले समान् कार्यक्रमकाे आयोजना गरिदै

महिला क्रिकेट यू १९ टिमकी कप्तान पूजा महतोकाेलागि जानकी एकेडेमीक हस्पिटल प्रांलि ले समान् कार्यक्रमकाे आयोजना गरिदै


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh