Advertisement
ताजा खबर
एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

कालाेबजारी गर्ने एक जना व्यपारी रामगाेपालपुरबाट पक्राउ

प्रतिक्षा खबर
२०७६ चैत्र १४, शुक्रबार १८:५६

महोत्तरी,रामगोपालपुर-काेराेना संक्रमणको महामारी रोक्न सरकारले घोषणा गरेको लकडाउनको मौका छोपेर कालोबजारी गर्ने रामगाेपलपुर नगरपालिकाका एक व्यापारी पक्राउ परेका छन् ।साविकको भन्दा दोब्बर – तेब्बर बढी मूल्यमा ग्यास र ग्यासमा प्रयोग हुने सामानहरु बिक्री गरेको अभियोगमा प्रहरीले ग्यास व्यापारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामगाेपालपुर नगरपालिका–५ घर भएका ५० वर्षीय विनाेद यादव रहेको रामगाेपालपुर नगरपालिकाकी उप मेयर सीता देवीले बताएकी छिन् ।उनले ग्यास प्रति सेलेन्डर २००० रुपैयाँमा बिक्री गरेको पाइएको छ ।बजारमा यसअघि पहिला प्रति सलेन्डर १४००देखि १४२५मा विक्रि हुँदै अाइरहेकाे थियाे।प्रहरीले पक्राउ परेका व्यापारी विनाेद यादवलाइ रामगाेपालपुर ईलाका प्रहरी कार्यालयमा राखिएकाे उप मेयर साहले बताएकि छन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर