Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

मंगलनाथ महादेव मन्दिरमा बृक्षारोपन

प्रतिक्षा खबर
२०७७ श्रावण २९, बिहीबार १२:०१

DK यादव- महोत्तरी,
महोत्तरीको सोनमा गाउँ पालिका वडा नं ६ मा महोत्तरी समाज उत्थान संस्था द्वारा मंगलनाथ मन्दिरमा बृक्षारोपन गरिएको छ।

मंगलनाथ मन्दिर लाई सौन्दर्यकरन र पर्यटन प्रबर्धनको लागी महोत्तरी समाज उत्थान संस्थाको आयोजना र महोत्तरी युवा संजालको सहकार्यमा बृक्षारोपन गरिएको छ। जिल्लाकै एतीहासिक तथा पौरानिक मंगलनाथ मन्दिरको प्राङनमा विभिन्न १० थरीका ४०० बोट बिरुवा रोपिएको छ।

बृक्षारोपन कार्यक्रममा स्थानीय महरानी युवा कल्वका प्रतिनिधीहरु, बिद्यार्थी, सन्चारकर्मी को सहभागी रहेकाे थियाे।

यस भन्दा पहिले संस्थाद्वारा सोनमा गाउपालिका लाई हरियो बनाउन वाडा नं ६ का मानिसहरुलाइ ७ हजार बिरुवा बितरन गरेका थिए। अगामी दिनमा पानी बिरुवा बितरन जस्ता अरु समाजिक कार्य हरुमा यो महोत्तरी समाज उत्थान संस्था सब भन्दा अगाडी रहने कुरा संस्थाका अध्य्क्ष धर्मेन्द्र कुमार यादवले बताएको छ।

देश भरी नै भ्रष्टाचारी उग्र रुप लिइरहेको बेलामा युवाहरुले बिकासको काममा अगाडी आउनु एक चुनौती जस्तो देखिन थालेको छ। केही दिन देखी महोत्तरीमा युवाहरुले विभिन्न काम गरेर युवा नै देशको कर्णाधारहो भने कुरा प्रष्ट पारेको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर