Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

समाजवादी युवा संघ नेपालको पुर्नगठन सम्पन्न

प्रतिक्षा खबर
२०८१ कार्तिक ७, बुधबार ०८:२८

समाजवादी युवा संघ नेपाल जिल्ला कार्यसमिति सिरहाको जिल्ला युवा भेला बाट डा.लोकेश यादव को अध्यक्षतामा ४१ सदस्यीय जिल्ला तदर्थ कमिटी गठन भयो।
उक्त कार्यक्रम जिल्ला अध्यक्ष राम सोगारथ यादवको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमा प्रमुख वक्ता जसपा,नेपाल केन्द्रिय सचीव सुरेश मण्डल, विशिष्ट वक्ताहरु केन्द्रिय कार्यकारिणी सदस्य मा.राजकुमार गुप्ता, अशेश्वर यादव, केन्द्रिय सदस्य चन्देश्वर पासवान, युवा केन्द्रिय अध्यक्ष संजीव यादव पार्टी सिरहा जिल्ला अध्यक्ष अशोक यादव युवा प्रदेश अध्यक्ष कमलेश यादव, प्रेस मंच प्रदेश अध्यक्ष अभरेन्द्र कुमार यादव ,केन्द्रिय सदस्य बिरेन्द्र यादव, धनुषा जिल्ला अध्यक्ष दिप्पु कापर लगायत युवा नेता कार्यकर्ताहरु उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।
प्रमुख वक्ता सुरेश मण्डलले नवगठीत समितिलाई वधाई तथा शुभकामना दिदै आगामी कार्यदिशाको वारेमा सुझाव दिनु भयो ।
त्यसैगरी विष्शिट वक्ताहरुले नवगठीत समितिलाई वधाई तथा शुभकामना दिदै पार्टिको निर्देशन अनुसार समाजमा गएर समाजिक कर्यहरु गर्न सुझाव दिनुभयो ।
कार्यक्रमलाई समापन गर्दै सभा अध्यक्ष राम सोगारथ यादवले समाजवादी युवा संघ नेपालले देश लगायत जिल्ला भरिमा अन्य युवासंगठन भन्दा फरक पहिचान वनाएको इतिहास रहेको भन्दै यसलाई कायम राख्दै अगाडि वढ्न सुझाव दिनुभई कार्यक्रम समापन गर्नु भयो ।
कार्यक्रम सञ्चालन युवा नेता तनविर आलमले गरेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर