Advertisement
ताजा खबर
थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान

महोत्तरीमा आगलागी एक बाख्रा सहति घर जलेर ध्वस्त

प्रतिक्षा खबर
२०७९ बैशाख ९, शुक्रबार २१:३६

गोपाल झा
महोत्तरी, ९ बैसाख
महोत्तरी जल्लिाको एकडारा गाँउपालीका वडा नं ३ भटौलियामा शुक्रवार बीहान करीब ३ बजे गोठमा आगलागी हुँदा एक वटा बाख्रा सहित ६५ हजारको धनमाल जलेर ध्वस्त भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका आनुसार शुक्रवार बिहान करीब ३ बजे एकडारा गाउँपालीका वडानं. ३ भटौलिया बस्ने हरीशंकर रामको फुसको गोठ घरमा मच्छर धपाउनका लागी बालएिको घुर बाट अचानक आगो सल्की आगलागी हुँदा गोठमा बाँधीएको एक वटा बाख्राको जलेर मृत्यु भएको छ भने एक वटा गाई र गाईको बच्चा आगोमा पोलेर घाईते भएको जनाईएको छ ।
आगलागीमा रामको फुसको गोठघर पूणर्रुपमा जलेर नष्ट भएको छ । आगलगीमा एकवटा बाख्रा सहीत बिभिन्न समानहरु लगायत अन्दाजी ६५ हजार मुल्य बराबरको धनमाल जलेर नष्ट भएको जनाईएको छ ।
आगलागीका खवर प्राप्त हुना साथ तत्काल स्थानिय प्रहरीको टोली सहति स्थानयि व्यक्तहिरुको सहयोगमा उक्त आगो नीयन्त्रणमा लीईएको थीयो ।
उद्यपी उक्त आगलागीको घटनामा कुनै कसिमिको मानवीय क्षती नभएको र घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर