Advertisement

रामगोपालपुरका मेयर बुधबार दिनभरी जनताको सेवामा ब्यस्त

प्रतिक्षा खबर
२०७६ चैत्र १३, बिहीबार ०८:५८

धर्वेन्द्र कुमार यादव(यदुवंशी)रामगोपालपुर। महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाका मेयर अशोक कुमार मण्ड बुधबार दिनभरी जनताको सेवामा दिनभरी ब्यस्त रहे । बुधबार बिहान देखी नगरपालिकाको हरेक वडामा गई स्वास्थ्य सम्बन्धि जानकारी तथा घर मै बस्न आग्रह गर्नु भयो । साथै उहाँले स्वfस्थ्य सम्बन्धि अहिले कुनै लापरबाही नगर्न समेत आग्रह गर्नुभयो ।

त्यस्तै उहाँले रामगोपालपुर नगरपालिका वडा ५ रामगोपालपुर स्थित समुदाय भवनलाई क्वारेंटाइनको लागि बन्दोवस्त गर्न तयारी गरिएको मेयर मण्डले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर