Advertisement
ताजा खबर
नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान

नागरिक बचाउ महाअभियानले सोमबारदेखि देशभर आन्दोलन गर्ने

प्रतिक्षा खबर
२०८१ आश्विन ६, आईतवार २०:५५

काठमाडौँ । राष्ट्र–राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियानले भोलि (सोमबार)देखि देशभर चरणबद्ध आन्दोलन गर्ने भएको छ ।

पक्राउ परेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै मेडिकल व्यवसायी दुर्गा प्रसाईँ आफ्ना साथीहरूमाथि भएको हिंसाको विरुद्ध सोमबारदेखि देशभर चरणबद्ध आन्दोलन गर्नेगरी तयारी भइरहेका जानकारी दिए ।

प्रसाईँलाई साइबर ब्युरोले आइतबार भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको हो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर ब्यूरोमा जाहेरी दर्ता भएको छ ।

उनले लेखेका छन्, ‘यो देशका नागरिकलाई राज्यले गरेको अपमान, देशमा व्याप्त भ्रष्टाचार, गरिबी, महँगीका विरुद्ध, सहकारी र लघुवित्त पीडित नागरिकको पक्षमा आवाज उठाउँदा सामन्त केपी सरकारले झुटो मुद्दा लगाई मलाई पक्राउ गरेर साइबर ब्यूरो, वीर अस्पताल हुँदै अहिले सम्मानित जिल्ला अदालतमा ल्याएको छ । म अदालतमा रहँदै मैले थाहा पाएको छु, हाम्रो अभियानका ३ सयभन्दा धेरै अभियन्ता साथीहरूको घरमा प्रहरी गई धरपकड गर्ने, खानतलासी गर्ने, धम्काउने जस्ता गतिविधि गरिरहेको छ ।’

उनले आफ्ना अभियन्तालाई सामान्य मात्रै क्षति पुग्यो भने त्यसको मूल्य महँगो पर्ने चेतावनी दिएका छन् । आन्दोलनको स्वरूप र कार्यक्रम छिटै सार्वजनिक गरिने उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर